सम्बन्धन प्राप्त मितिः

वि.एड. : २०६३.०६.२७ गते
वि.वि.एस.  : २०६६.०४.२५ गते
वि. ए. : २०७०.११.११ गते
एम.वि.एस. : २०७०.१०.१३ गतेए
म.एड. (हेल्थ) : २०७५.१०.११ गते

सम्बन्धन दिने निकाय: त्रिभुवन विश्वविद्यालय
नेपाल पब्लिक क्याम्पससंघको सदस्यता प्राप्त मिति: २०६७.०३.२८ गते

संचालित संकाय र तहः

स्नातकोत्तर तह: एम.वि.एस. (M.B.S.), एम.एड. (M.ED.)
स्नातक तह : वि. एड., वि.ए. र वि.वि.एस.

 प्राध्यापक कर्मचारी संख्या:

प्राध्यापक कर्मचारी जम्मा
पूर्णकालि आंशिक पूर्णकालि आंशिक
5 25 4 0 34

 

संकाय / तह वि.वि.एस. अध्यापन गरिने ऐच्छिक विषयहरुः
 वि.वि.एस. ACCOUNT, FINANCE, MARKETING
वि. एड गणित, नेपाली, जनसंख्या, स्वास्थ्य शारीरिक र अर्थशास्त्र
वि.ए

अर्थशास्त्र र समाजशास्त्र

एम.वि.एस
ACCOUNT, FINANCE, MARKETING, MANAGEMENT